दुर्गामन्दिरमा पैदलमार्ग

असार २०, काठमाडौं- म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा रहेको दुर्गाभगवती मन्दिरमा जाने नवनिर्मित पैदलमार्ग । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको चार लाख र उद्योग तथा पर्यटन मन्त्रालयको दुई लाख बजेटमा ६२ मिटर लामो नहरसहितको पैदलमार्ग निर्माण भएको हो । तस्बिर/ रासस