मकै खेती प्रकाशित : २०७९ असार १४ गते ८:५८ असार १४, काठमाडौ –घोराही-१७ डबरीका डिल्लीराज थापाले आफ्नो मकैखेतीमा विषादी छर्कदैँ। भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनि व्यवसायिक कृषिमा लाग्नु भएको छ । तस्वीर/रासस