इनारबाट पानी निकाल्दै प्रकाशित : २०७९ असार १ गते १३:२६ घोराही– १४, सेवारखोला किनारमा रहेको सुकुम्बासी बस्तीमा सार्वजनिक इनारबाट पानी भर्दै महिला । सो बस्तीका बीस घरधुरीले एउटै इनारको पानी पिउने गर्दैछन् । तस्वीर: रञ्जिता अधिकारी/रासस