मंसिर ८, काठमाडौं नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् ।आज सम्पन्न भएको मतगणनामाअर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनि विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताएका थिए । थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।
कांग्रेस जुम्ला सभापतिमा शाही विजयी
