कात्तिक ६, काठमाडौँ – म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटको बगरफाँटमा पाक्नै लागेको धानबाली । यहाँ गौरिया,गुडुरालगायत स्थानीय जातको धान खेती गरिन्छ । बेमौसमी वर्षाले अरु ठाउँमा ठूलो क्षति पु¥याए पनि यहाँ लगाइएको धानबालीमा खासै क्षति पुगेको छैन । तस्बिरः ध्रुवसागर शर्मा/रासस
बगरफाँटमा पाक्नै लागेको धानबाली
