तमोर नदीमा तटबन्धन प्रकाशित : २०७८ भदौ १७ गते ८:२७ विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने बाटो ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ जापनटारमा बाटो बनाउनका लागि तमोर नदीको किनारामा तटबन्धन निमार्ण हुने क्रममा । तस्वीरः दिलकुमार लिम्बु/रासस