भदौ १३, काठमाडौँ – विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ लामाटार खोलामाथि थापिएको काठेपुल । यही पुलमार्फत् घुन्सा हुँदै कञ्चनजङ्घा पुग्न सकिन्छ । तस्वीर : दिलकुमार लिम्बु/रासस
कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा काठेपुल
