सम्झेर एक्लैमा बर्षा र सलोनको अभिनय – हेरौ भिडियो

 

भदौं ४, काठमाडौं – गायिका मेलिना राई र एस् डी योगीले आवाजमा सम्झेर एक्लै बोलको गीत सार्वजनिक भएको छ ।

राम अविरल विष्टको शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् ।

विवेक रसाइलीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको दृश्य कैद नवराज उप्रेतीको रहेको छ ।

भूपेन्द्र अधिकारीको सम्पादन ,उज्ज्वल जोशीको रङ संयोजन, भिडियोमा समावेश छ ।