साउन १७, एजेन्सीे – घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा शनिबार राति भएको
खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो । यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
पहिलो खेल वर्षाको कारण नतिजा विहीन सकिएको थियो ।