असार २४,काठमाडौं पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमको कार्यालयमा उनीहरूले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलमा उत्रने चेतावानीसमेत दिएका छन् ।
बिज्ञप्तीसहित