काठमाडौ – स्पेनिस क्लब डिफेन्डर स्यामुएल उम्टिटी बार्सिलोनाले डिफेन्डर स्यामुएल उम्टिटी र मिडफिल्डर मिरालिम पियानेचलाई रिलिज गर्ने भएको छ ।
उम्टिटी र बार्सिलोनाले पियानेचलाई रिलिजका लागि प्रस्ताव गरेको गोल डटकमले जनाएको छ ।
तर, दुबै खेलाडीले रिलिजको प्रस्ताव अस्विकार गरेको बताईएको छ । बार्सिलोनासँग पियानेचको सम्झौता अझै ३ र उम्टिटीको २ वर्ष बाँकी रहेको छ ।
क्लबको आर्थिक भार कम गर्न बार्सिलोनाले दुबै खेलाडीलाई रिलिज गर्न लागेको बताईएको छ । एजेन्सी