थप १,६०३ जना संक्रमित, २७ जनाको मृत्यु प्रकाशित : २०७८ असार २० गते १८:१० असार २०, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १,६०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २,५५२ संक्रमणमुक्त भएका छन् ।