एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल बिच व्यवस्थित लगानी योजनाको लागी सम्झौता

असार १७, काठमाडौ – नेपालइन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगका योजनाहरुको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लि बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डको “CorporatePayroll SIP”न्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौतापत्रमा एक समारोह बिच हस्ताक्षर भएकोछ ।

यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको] (SIP)अनर्तगत लगानी गर्ने छन।

उक्त सम्झौतामा देवयनी इन्टरनेसनल नेपाल प्रा.लि.का तर्फबाट कम्पनिका नायव महाप्रबन्धक श्री रितु राजशाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महा प्रबन्धक सचिन्द्र ढुंगानाले असार १५ गते मंगलबारका दिन हस्ताक्षर गरेका छन ।