थप २,४७६ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु प्रकाशित : २०७८ असार ११ गते १८:०१ असार ११, काठमाडौँ – आज देशभर २,४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ भने ५,४५५ जना संक्रमणमुक्त भएका छन् ।