असार ११, काठमाडौँ – तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित बासेगैह्रा ठकुरीडाँडा सामुदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पोखरी । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि डिभिजन वन कार्यालयले वनभित्र पोखरी निर्माणलाई जोड दिएको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस
मुदायिक वनमा पोखरी
