थप २६०७ जना कोरोना संक्रमित, ३९ जनाको मृत्यु प्रकाशित : २०७८ असार ३ गते १८:१२ असार ३, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २६०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ भने २१४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।