सब डिभिजन वन कार्यालय तनहुँको व्यास नगरपालिका–१०स्थित छाङ्गाबाराही नजिक वन नर्सरीमा मङ्गलबार बिरुवा लिन आएका सर्वसाधारण । उक्त नर्सरीमा चाप, बकाइने, खयर, चिउरी, तेजपातलगायतका बिरुवा उत्पादन गरी निःशुल्क वितरण कार्य थालेको छ । तस्बीर : सानेबहादुर नेपाल/रासस
बिरुवा लिन आएका सर्वसाधारण
