थप ३७५० जना कोरोना संक्रमित, ६७ जनाको मृत्यु प्रकाशित : २०७८ जेठ २८ गते १८:१० जेठ २८, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज मात्रै देशभर ६७ जनाको मृत्यु भएको छ भने ५२२५ जना संक्रमणमुक्त भएका छन् ।