सप्तरीको राजविराजमा कोरोना महामारीको जोखिम बढेपछि घरमै बिहीवार पूजा गरिँदै । पतिको दीर्घ जीवन तथा सुमधुर दाम्पत्य जीवनको कामना गर्दै वट सावित्री (वरसाईत) पर्व मनाइने चलन छ । तस्वीरः अरुण कुमार यादव,रासस देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन ।
पूजा गरिँदै
