ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त तोप चरा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । प्रजननका समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन् र भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन् । तस्वीर: प्रदीपराज वन्त/रासस
गुँड बनाउँदै मेहनती तोप चरा
