थप ४,४७२ जनामा संक्रमण, ९२ जनाको मृत्यु प्रकाशित : २०७८ जेठ २४ गते १८:०० जेठ २४, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा ४४७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।