बेइिजङस्थित नेपाली राजदूताबास र एनआरएनए चीनको समन्वयमा क्वाङ्चौ (ग्वानझाउ)बाट नेपाल पठाउन लागिएको झण्डै रु २२ करोडको स्वास्थ्य सामग्री लोड हुँदै नेपाल वायुसेवा निगमको जहाज वाइडबडी जहाज । जहाज ढुवानी खर्च नेपाल सरकारले व्यहोरेको हो । तस्वीर: सौजन्य: नेपाली राजदूतावास, बेइजिङ, रासस
झण्डै २२ करोडको स्वास्थ्य सामग्री लोड हुँदै
