पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित राम्चेडाँडासम्म पुग्ने सडक निर्माणका लागि राम्चे सामुदायिक वन क्षेत्रमा सडक खन्दै मजदूर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत नयाँ सडक निर्माणको काम धमाधम भइरहेको छ । तस्वीर ः सुशीला रेग्मी, रासस
सडक खन्दै मजदूर
