कोरोेना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना सङ्क्रमितको आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभियानअन्तर्गत ५१ जना सङ्क्रमितलाई भेटेर स्वास्थ्य सामाग्री र पोसिलो खानेकुरा वितरण गरिसकेको छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस
सङ्क्रमितलाई पौष्टिक आहार
