म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचार गरी कोरोना जितेर घर फर्कने क्रममा अस्पतालको उपचार सेवा राम्रो रहेको र थप व्यवस्थापनका लागि रु पाँच हजार अस्पताललाई सहयोग गर्दै रघुगङ्गा गाउँपालिका–३ का ८९ वर्षीय केशव सुवेदी । तस्बिर : कमल खत्री/रासस
कोरोना जितेका ज्येष्ठ नागरिकबाट कोभिड अस्पताललाई सहयोग
