जेठ ३, काठमाडौँ – धनगढीको पुरानो भन्सार कटान गाउँ नजिकै एक स्थानीय कृषकको खेतमा पाकेको गोलभेडा । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा जारी निषेधाज्ञा र मौसम फेरवदलका कारण बारीमा तयार भएको गोलभेंडा खेर जाने भयो भन्दै किसान चिन्तित भएका छन् । तस्बिर: तिलकराज ओझा/रासस
कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा
