बैशाख १९,काठमाडौं – अष्ट्रेलियाबाट सिटी एक्सप्रेस मार्फत नेपालमा पैसा पठाउदा अब पैसा नलाग्ने भएको छ । यसका ससाथै छोटो समयममा नै पैसा पु¥याइने सुबिधा एक्सप्रेक्सले ल्याएको छ । निःशुल्क पैससा पठाउने सुबिधा साथसाथै पठाएको रकम ३० मिनेट भित्र तुरुन्तै पु¥याउने योजना ल्याइएको मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन्।
सिटीएक्सप्रेस मनि ट्रान्सफरका ग्राहकहरुले रकम पठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ। रकम पठाउनका लागि सिटीएक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइट९धधध।(www.cityexpressmoneytransfer.com.au)बाट पठाउन सकिन्छ।
सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।