वैशाख १६, धनगढी-सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु छ ।
कोभिड अस्थायी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।