बैशाख १०,काठमाडौं -गृहमन्त्री रामबहादुर थापा आगामी जेठ ६ मा तोकिएको राष्ट्रिय सभामा उम्मेदवार बनेका छन् ।

एमालेले उनलाई राष्ट्रिय सभामा उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस्तो घोषणा हुन् ।
माओवादीबाट एमाले प्रवेश गरेका बादललाई पार्टीले सांसदबाट हटाएको थियो ।ओलीले बादललाई जिताएरै छाड्ने बताए ।