वैशाख ८, काठमाडौँ – सव डिभिजन वन कार्यालय बिमलनगर तनहुँले नर्सरीमा उत्पादन गरिएका डालेघाँसका विरुवाहरु । पशुपालन कृषकहरुका लागि असार महिनादेखि निःशुल्क वितरण गरिने योजना रहेको सो कार्यालयले जनाएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस
नर्सरीमा उत्पादन गरिएका बिरुवा
