वैशाख ७, काठमाडौ – शङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारको कुमाल गाउँका किसान बारीमा मकै रोप्दै । मकै यस क्षेत्रको मुख्य अन्नबाली हो । कृषि ज्ञान केन्द्र शङ्खुवासभाका प्रमुख गोविन्द आचार्यका अनुसार शङ्खुवासभाका किसानले १२ हजार ४५८ हेक्टरमा मकैबाली लगाउने बताउनुहुन्छ । तस्बिरः भविन कार्की
कुमाल गाउँका किसानलाई मकै छर्न चटारो
