वैशाख ५, काठमाडौँ – चिसो क्षेत्रमा लहराजन्य काँक्रो र फर्सिका बोट–बिरुवा उत्पादन गर्न प्लाष्टिक थैलोको प्रयोग । रसुवा जिल्लाको उत्तरी भेकमा फागुनसम्म नै माटो नतात्ने र जमिनमा रोपेको वीउमा उम्रिन शक्तिमा ह्रास आएपछि किसानले प्लाष्टिकमा बिरुवा उत्पादन गरी जमिनमा सार्ने अभ्यास शुरू गर्न थालेका छन् । प्लाष्टिकमा रोपिएका वीउ ९० प्रतिशत उम्रिन सफल भएको किसानहरू बताउछन् । तस्वीर : ज्ञानेन्द्र न्यौपाने/रसुवा
बोट–बिरुवा उत्पादन गर्न प्लाष्टिक थैलोको प्रयोग
