वैशाख १, काठमाडौँ – हरेक वर्ष मध्यपुर थिमिमा मनाईने बिस्का जात्राको दोस्रो दिन चान्हसिया ९रातिको० जात्राको दिन चिलाख बालेर जात्रामा सहभागी हुँदै मध्यपुर थिमिवासी । बुधबार बिहान ४ बजे भएको जात्रामा बालकुमारी, दक्षिण बाराही, हिंचोक भैरव, अजिमाको जात्रा हुने गर्दछ । तस्वीर ः रत्न श्रेष्ठ, रासस
जात्राको दिन चिलाख बालेर जात्रामा सहभागी
