चैत २९, काठमाडौँ – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका भवन आइतबार बिहान सरसफाइ गर्दै कर्मचारी । फागुन–चैतको हुरीबतास र पछिल्ला केही हप्ताको वातावरण प्रदूषणका कारण कार्यालय भवन नै धुलाम्मे भएपछि नगरका सरसफाइ कर्मचारीले पानीको फोहराबाट सफा गरेका हुन् । तस्वीर : राजकुमार पराजुली/रासस
नगर भवन सरसफाइ
