जाजरकोटको दम्दालागाउँ

आलु र सुन्तला उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालागाउँ । सडक सञ्जाल जोडिएसँगै आफ्नो उत्पादन बिक्री वितरण गर्न र आवतजावतमा स्थानीयवासीलाई सहज भएको छ । तस्बिरः हेमन्त केसी/रासस