जातीय पहिचान झल्कने पोशाकमा सजिएर हुर्रा नाच प्रस्तुत गर्दै रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित भोर्लेनीका मगर कलाकार । छ वडा रहेको रावाबेँसी गाउँपालिकाले हरेक जातजातिको संस्कार/संस्कृति संरक्षण गर्न नीति तथा कार्यक्रम नै पारित गरेर अभियान थालेको छ । तस्वीर:केदार मगर/रासस