फागुन ५, काठमाडौं – प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)को चौथो चरणको आन्दोलनको कार्यक्रम आजदेखि शुरु हुने भएको छ ।
यस अन्र्तगत र ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रमहरु हुने बताइएको छ ।
२१ फागुनसम्मका लागि घोषणा गरिएको कार्यक्रममा भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ।