यसरी मनाइयो श्री पञ्चमी – हेरौ तस्बीरमा

फागुन ४, काठमाडौं – आज बसन्त पञ्चमी । बालबालिकाले धार्मिक आस्था अनुसार बिद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका छन । बिहानैदेखि सरस्वतीको मन्दिर तथा बिद्यालयहरुमा पूजा आराधनाका लागि बिद्यार्थी तथा भक्तजनहरु पुगेका छन् । यसैक्रममा काठमाडौं मध्यबानेश्वर स्थित रत्न राज्य मा.बिमा पुजाका लागि बिद्यार्थीहरुको घुँइचो लागृको थियो । सरस्वतीको पुजा गरेमा बिद्या बढ्ने बिश्वास रहेको बिद्याथीहरुले बताए ।

हेरौ तस्बीरमा