चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नं ६ मजुवाफाँट जोड्ने हालै पुनःनिर्माण गरिएको झोलुङ्गेपुल । विसं १९९० को दशकमा बनेको पुल अहिले पनि ‘राजाको पुल’ नामले परिचित छ ।
विसं १९९० को दशकमा बनेको झोलुङ्गेपुल पुनःनिर्माण
