बाङ्गेचौर खेल मैदान

माघ १७, काठमाडौँ – बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदान । बागलुङ नगरपालिकाले खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनाएको छ । तस्वीर : खेमराज गौतम/रासस