प्रकृतिका सौन्दर्य

माघ २, काठमाडौँ – पोखराबाट देखिएका हिमशृङ्खला । अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा प्राकृतिक र भौगोलिक विविधतायुक्त छ । यहाँको पर्यटनलाई विश्व बजारसम्म फैलाउन फेवाताल, बेगनासताल, रुपाताललगायत तालतलैया, पातले छाँगो, महेन्द्र गुफा तथा नजिकको सराङ्कोट डाँडा, रुपाकोट रिसोर्ट, शान्तिस्तूप, फेवातालको शिरमा रहेको पञ्चासेडाँडालगायत स्थलको महत्व छ । तस्वीरः सिबी अधिकारी, रासस