पुस १८, काठमाडौ – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ बाँसखर्क र बुच्चकोट वस्ति । विपी राजमार्ग भन्दा माथिको अग्लो भूगोलमा रहेको वस्तिमा पचिल्लो समयमा निर्माण भएको भूकम्प प्रतिरोधी घरहरुले वस्तिमा थप सुन्दरता थपिएको छ । तस्वीरः पेमा लामा, रासस