झोलुङ्गे पुल झिलीमिली प्रकाशित : २०७७ पुष १५ गते ११:०१ पुस १५, काठमाडौँ – बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा देखिएको झिलीमिली । तस्वीर:तारानाथ आचार्य/रासस