पुस १३, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–पर्वत–पोखरा खण्डअन्र्तगत पर्वत जिल्लाको मोदी गाउँपालिको डिमुवा नजिकैको चट्टान काट्दै । अहिले उक्त खण्डमा धमाधम कालोपत्रेको काम भइरहेको छ । तस्वीर : खेमराज गौतम/रासस