पोखराको विश्व शान्ति स्तूप खुला प्रकाशित : २०७७ पुष १२ गते ११:११ पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । कोभिड– १९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला । तस्वीर /रासस