पुस १२, काठमाडौँ – काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा बनेका होटलहरु । यहाँबाट हिमालय श्रृंखलाहरुका साथै विहानीको सूर्योदयको दृश्य र वरिपरिका मनोरम दृश्यहरु अवलोकन गर्न सकिने भएकाले बाह्य तथा आन्तरिक पर्यटकहरुको लागि सुविधा सम्पन्न होटलहरु बनेका छन् । तस्वीरः पेमा लामा, रासस
नगरकोटका होटलहरुको दृश्य
