पुस १०, काठमाडौं – गायिका समीक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ।
‘माया जालैमा’बोल रहेको गीतको शब्द रचना मुकुन्द कोइरालाले कोरेका हुन। दीपकराज विश्वकर्माको संगीतरसङ्गीत संयोजन तथा मिश्रण रहेको गीतलाई आभूषण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।
प्रकाश धितालको निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ ,पुरु सिग्देल , स्मारिका र समारिका ढकाल फिचर्ड छन् । केशव राज भट्ट (
समीर)को कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन उत्सव दाहालको रहेको छ ।