पुष ६, काठमाडौं – गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा’ बोलको गीत सार्वजनिक भएको छ ।
उत्त गीतमा गीतकार हिरा काजी थापाको रचना साथै निर्देशन रहेको छ । नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा चाँद सिंहको एरेन्ज रहेको छ ।
ओएसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा आकाश श्रेष्ठ, समीक्षा पोखरेल, आलिसा बास्तोला, प्रवीण डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको छ ।