संसद विघटनको बिरोध गर्दै नेपालगञ्जमा प्रर्दशन -हेरौ तस्बीरमा

पुष ५, काठमाडौं  –  बाँकेको कोहलपुरमा  बिरोध प्रर्दशन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । संसद विघटन जस्तो असंवैधानिक निर्णय गरेर देश र जनताको हित विपरित कार्य गरेको भन्दै कोहलपुरमा ओलीको पुत्ला जलाइएको हो ।