मंसिर २८,काठमाडौँ – विसं २०७२ को भूकम्पबाट पूर्णरुपमा क्षतिभएको काठमाडौँको वसन्तपुरस्थित पुनःनिर्माण हुँदै गरेको ऐतिहासिक काष्ठमण्डप । सातौँ शताब्दीमा निर्माण भएको काष्ठमण्डप स्थानीय भाषामा ‘मरु सतः’ को नामले प्रख्यात छ । काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक अनुदानमा काष्ठमण्डप पुनःनिर्माण समितिबाट पुनः निर्माण हुँदै गरेको छ । तस्वीर : रत्न श्रेष्ठ/रासस